मेरो आर्थिक, Author at Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण

ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिकाका विभिन्न विद्यालयहरुमा १००० वटा फलफुलको विरुवाहरु रोपण गरेको हो । उक्त बृक्षारोपण कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रध्यानापक, विद्यालयका प्रतिनीधीहरु र विद्यार्थी सहित स्थानीयहरुको उपस्थिती रहेको थियोContinue reading “ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण”

मेरो आर्थिक जेठ १९ गते २०८२ थप पढ्नुहोस्

बजेट निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष तथा ग्लोबल आइएमई बैंक, आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले बजेटले निजी क्षेत्रका धेरैजसो सुझावहरु समेटेको बताएका छन् ।इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’मा बोल्दै उनले निजी क्षेत्रका धेरैजसो सुझावहरुलाई आगामी आर्थिक बर्ष २०८२/८३ को बजेटले समेटेको बताए । कार्यक्रममा बोल्दैContinue reading “बजेट निजी क्षेत्रलाई उत्साहित बनाउनेगरी आयो, कार्यान्वयनमा चुक्नुभएन : चन्द्र ढकाल”

मेरो आर्थिक जेठ १९ गते २०८२ थप पढ्नुहोस्

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ । आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो । संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९Continue reading “काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता”

मेरो आर्थिक जेठ १९ गते २०८२ थप पढ्नुहोस्

वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन

वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको देहावसान भएको छ । ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार बिहान ११ बजे उनको निधन भएको हो ।रसिकले ‘हट्ने होइन, डटी लड्ने नेपालीको बानी हुन्छ,’ ‘तराई हेर कति राम्रो हरियो वन हुनाले,’ ‘मेरो टाउको सानो छ,’ ‘यो टाउको विशाल देश छ,’ ‘रातो भाले क्वाँए क्वाँए,’ ‘आकाश गंगाको ओतमुनि,’ ‘दशगजामाContinue reading “वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन”

मेरो आर्थिक जेठ १८ गते २०८२ थप पढ्नुहोस्

देशभरका सार्वजनिक यातायात अनिश्चितकालीन बन्दको घोषणा

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२।।र१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिनContinue reading “देशभरका सार्वजनिक यातायात अनिश्चितकालीन बन्दको घोषणा”

मेरो आर्थिक जेठ १८ गते २०८२ थप पढ्नुहोस्

जेठ १९ गते उपत्यका बन्द गर्ने राजावादीको घोषणा

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका छन । राजावादी समूहले भोलि (जेठ १९ गते) काठमाडौं उपत्यका बन्द गर्ने घोषणा गरेका हुन । ‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोलि जेठ १९ गतेContinue reading “जेठ १९ गते उपत्यका बन्द गर्ने राजावादीको घोषणा”

मेरो आर्थिक जेठ १८ गते २०८२ थप पढ्नुहोस्

एमालेबाट सांसद उठेका अभियुक्त राय भारतबाट पक्राउ

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय भारतको लखनउमा अपार्टमेन्ट भाडा लिएर बस्ने गरेको खुलेको छ । अपार्टमेन्टमा बस्दै आएको सूचना आएपछि सीआईबीको टोली उनलाई लिन भारत पुगेको थियो । राय कर्णाली विकास बैंक घोटाला प्रकरणका मुख्य अभियुक्त हुन् । उनलाई म्याद थपका लागि बाँके लगिएको छ । बाँकेमै राखेर अनुसन्धान गरिने सीआईबीले बताएको छContinue reading “एमालेबाट सांसद उठेका अभियुक्त राय भारतबाट पक्राउ”

मेरो आर्थिक जेठ १८ गते २०८२ थप पढ्नुहोस्

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनुवाइ सुरु भएको छ । उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । अहिले पनि उनी भारतमै रहेकी छन् । एक महिना चलेको विद्यार्थी आन्दोलनकोContinue reading “बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी”

मेरो आर्थिक जेठ १८ गते २०८२ थप पढ्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा छलफल भएको थियो । यस्तै महासंघ र विश्वविद्यालयContinue reading “नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने”

मेरो आर्थिक जेठ १७ गते २०८२ थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यता जस्ता कार्यका लागि आवश्यकContinue reading “ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा”

मेरो आर्थिक जेठ १७ गते २०८२ थप पढ्नुहोस्