वैशाख १५ गते इलाम जिल्लाभर सवारीका साधन बन्द
इलाम । आगामी बैशाख १५ गते शनिवार अर्थात् भोली इलाम र बझाङ्गमा उपनिर्वाचनको तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ । सोही क्रममा उपनिर्वाचन हुने दिन वैशाख १५ गते इलाम जिल्लाभर सवारीका साधन बन्द गर्ने निर्णय भएको हो । महत्वका साथ हेरिएको इलाम क्षेत्र २ मा भोली शनिवार हुने उपनिर्वाचनका लागि बिहान ५ देखि साँझContinue reading “वैशाख १५ गते इलाम जिल्लाभर सवारीका साधन बन्द”