भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जित (तस्बीरहरु)
१५ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो ।
१५ असार, काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो ।
काठमाडौं – भारतले आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै उपाधि जितेको छ । भारतले सन् २००७पछि पहिलो टी२० पटक विश्वकप उपाधि जितेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५Continue reading “दक्षिण अफ्रिकालाई हराउँदै टी-२० विश्वकपको उपाधि भारतलाई”
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । नियमित बैठक बिहान ११ बजेका लागि बोलाइएको हो ।आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा उत्पत्ति भएको ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक,Continue reading “सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक, के-के छन् त आजको कार्यसूचीमा ?”
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जनाContinue reading “माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत उत्तीर्ण”
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैङ्कको सीमाभित्र बसेर आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्ने बताउनुभएको छ । मङ्गलबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको आगामी मौद्रिक नीति विषय छलफल कार्यक्रममा बोल्नुहुँदै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । गभर्नर अधिकारीले मौद्रिक नीतिका आफ्नै सीमाहरू रहेको भन्दै सीमाभित्र बसेर उद्योगी व्यवसायीहरूको माग सम्बोधनContinue reading “आगामी मौद्रिक नीतिमा उद्योगी व्यवसायीहरूका सुझावलाई सम्बोधन गर्ने प्रतिबद्धता”
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वुधवार दिउँसो साढे ४ बजेसम्मको तथ्याङ्क अनुसार देशभरका ४६ प्रतिशत स्थानीय तहले आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरिसकेको देखिएको छ । मन्त्रालयले आफ्नो वेवसाइटमा राखेको प्रणालीमा सबै स्थानीय तहलाई बजेट प्रविष्ट गर्न लगाउने गरेको अनुरोध अनुसारको अपडेटमा उक्त कुरा देखिएको हो । उक्त प्रणालीमा हालसम्म ४६.२२ प्रतिशत स्थानीयContinue reading “देशभरका ३४८ वटा पालिका आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित”
अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले दक्ष र व्यावसायिक व्यक्तिलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञाशा राखेका थिए सोही क्रममा मन्त्री पुनले यस बिषयमा बोलेका हुन् । मन्त्री पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम सर्टContinue reading “प्रतिनिधि सभामा अर्थमन्त्री पुनको जवाफ, धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने आश्वाशन”
अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट पेश गरेका थिए । बजेटलाई अर्थमन्त्री पुनले पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । बजेट पारितको प्रस्तावअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विनियोजन विधेयक अन्तर्गत परराष्ट्र मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,उपराष्ट्रपतिको कार्यालयContinue reading “संघीय संसदको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट बहुमतले पारित”
इलाममा आज अर्थात (मंगलबार) रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिँदैछ। इलाम बजारको होटल रेडरोजमा प्रदर्शनी आयोजना गर्न लागिएको जनाइएको हो । इलाम उद्योग वाणिज्य संघ र महिला उद्यमी संघ प्रदर्शनीका सहआयोजक छन् भने पर्यटन कार्यालय र इलाम नगरपालिका प्रवर्धकका रूपमा छन् । खानाका माध्यमबाट इलाममा पर्यटक आकर्षित गर्न आयोजित प्रदर्शनीमा रैथाने खानाका १५ स्टल रहनेContinue reading “इलाम बजारको होटल रेडरोजमा रैथाने खाद्य परिकार प्रदर्शनी आयोजना गरिँदै”
मुख्य सचिव बैकुण्ठ अर्यालविरुद्ध एक भ्रस्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएको छ । यससँगै उनी स्वतः आफ्नो पदबाट निलम्बित भएका हुन् । भ्रस्टाचार निवारण ऐन, २०५९ अनुसार कुनै पनि राष्ट्र सेवकविरुद्ध मुद्दा दर्ता भएमा त्यसको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने उल्लेख छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव हुँदा भएको अन्तःशुल्क स्टिकर छपाइमाContinue reading “अन्तःशुल्क स्टिकर छपाइमा घोटाला प्रकरण नालीबेली”