जेठ ५ गते २०८२

तीनकुने घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा

मेरो आर्थिक मेरो आर्थिक वैशाख १६ गते २०८२ १०:४९ AM

काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन्।

चैत १५ गते तीनकुनेमा तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए।

१२ जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको थियो।

त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा २१ जना रिहा भएका थिए। योसँगै हाजिर जमानीमा बस्नेको संख्या ३३ पुगेको हो।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.