वैशाख ११ गते २०८३ --:--:--
मेनु

योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन कारागार चलान

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १७ गते २०८० १:२७ PM
योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन कारागार चलान

योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ। कैदी पूर्जीसहित रिगललाई जिल्ला कारागार पठाइएको हो ।

रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए। सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए।

सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो। जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो। रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?