वैशाख ११ गते २०८३ --:--:--
मेनु

जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदुरपश्चिम प्रदेश समिति गठन

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २४ गते २०८० ८:२९ AM
जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदुरपश्चिम प्रदेश समिति गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदुरपश्चिम प्रदेश समिति गठन भएको छ । कैलालीको धनगढीमा बसेको प्रदेश समितिको विस्तारित बैठकले भगतराम थारुको अध्यक्षतामा ३८ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष गोविन्द राना थारु, निर्मला रिजाल, संगम सक्सेना मुख्यसचिव राजु बम सचिवमा दलबहादुर घर्ती मगर र दिपेश तिमल्सैना जैसी रहेका छन् ।

पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं सुदुरपश्चिम इन्चार्ज गोविन्द चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश समितिका सह इन्चार्ज भीमबहादुर थापा, राजनीतिक समिति सदस्य मालामती रानालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?