Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु

मेरो आर्थिक
मेरो आर्थिक
पौष ११ गते २०८०
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुने भएको छ । आज बिहान ११ बजेदेखि शुरु हुने भनिएको बैठक लगातार तीनसम्मका लागि तय गरिएको हो ।

बैठकमा पार्टीको विधान संशोधन र आगामी महाधिवेशन मुख्य एजेन्डा रहेको बताइएको छ । यसअघिको सचिवालय बैठकमा नेताहरू ७० वर्षे हद हटाउने गरी विधान संशोध गर्न सहमति भएका थिए ।

एकीकृत समाजवादीले विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्न लागेको छ । केन्द्रीय कमिटीमा यो विषयमा छलफल हुने बताइएको छ ।

Add a new comment