Skip to content
logo
चैत्र २ गते २०८१ समयः

संघीय संसदको महासचिव पदमा पद्मप्रसाद पाण्डे नियुक्त

मेरो आर्थिक
मेरो आर्थिक
माघ २४ गते २०८०
संघीय संसदको महासचिव पदमा पद्मप्रसाद पाण्डे नियुक्त

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार पाण्डेलाई संघीय संसदको महासचिवमा नियुक्त गरेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले जानकारी दिए ।

डिसेम्बर १०, २०२३ मा पूर्वमहासचिव भरतराज गौतमको राजीनामा स्वीकृत गरी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवमा नियुक्ति गरेका थिए।

Add a new comment