१६ जना नवनियुत्त मन्त्रीहरुलाई लगाइयो मन्त्रालयको भागबन्डा : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

१६ जना नवनियुत्त मन्त्रीहरुलाई लगाइयो मन्त्रालयको भागबन्डा

मेरो आर्थिक मेरो आर्थिक फागुन २४ गते २०८०

एमाले माओवादी गठबन्धनका १६ जना मन्त्रीले सपथ लिएका छन । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार १६ जना मन्त्रीहरूको कार्यविभाजन गरी राष्ट्रपति रामचन्द्र पौडेल मार्फत शपथ गराइएको हो ।

हाल सम्म प्रधानमन्त्री दाहाल प्रचण्डले १९ जना मन्त्रीको कार्यविभाजन समेत गरेका छन । यस अघिनै तीन मन्त्रीले सपथ लिइसकेका छन ।

मन्त्रालयको भागबण्डा :

रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती, रक्षा

भगवती चौधरी, महिला बालबालिका

राजेन्द्र राई, खानेपानी

दामोदर भण्डारी, उद्योग

ज्वालाकुमारी साह, कृषि

बलराम अधिकारी, भूमि व्यवस्था

माओवादी

नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन, अर्थ मन्त्रालय

शक्ति बस्नेत, उर्जा मन्त्रालय

रेखा शर्मा, सञ्चार मन्त्रालय

हितबहादुर तामाङ, पर्यटन मन्त्रालय

रास्वपा

रवि लामिछाने, उपप्रधान तथा गृह मन्त्रालय

डीपी अर्याल, श्रम मन्त्रालय

विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालय

सुमना श्रेष्ठ, शिक्षा मन्त्रालय

एकीकृत समाजवादी

भानुभक्त जाेसी, संघीय मामिफा तथा सामान्य प्रसासन

धनबहादुर बुढा, सहरी  विकास

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?