Skip to content
logo
असार ५ गते २०८१ समयः

राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख १६ गते २०८१
राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेकाे  विज्ञप्तीमा उल्लेख गरिएकाे छ । तेस्रो लगानी सम्मेलनका सन्दर्भमा अध्यादेश जारी गरिएको हो। आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरू भएकाे छ ।

Add a new comment