Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

बजेटको शीर्षकगत छलफल, असार ७ गते बजेट पारित गर्ने तयारी,

मेरो आर्थिक
मेरो आर्थिक
जेठ २९ गते २०८१
बजेटको शीर्षकगत छलफल, असार ७ गते बजेट पारित गर्ने तयारी,

अर्थमन्त्री वर्षमान पुनले यही जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । बजेटमाथि सामान्य छलफल सकिएको छ ।

मंगलबार चारवटा मन्त्रालयअन्तर्गत विनियोजन भएको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । जसमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय रहेका छन् ।

असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । ७ गते बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ ।

Add a new comment