जसपा नेपालको यशोधरा गाउँपालिका समिति पुनर्गठन : Mero Aarthik
कार्तिक २८ गते २०८२

जसपा नेपालको यशोधरा गाउँपालिका समिति पुनर्गठन

मेरो आर्थिक मेरो आर्थिक पौष १८ गते २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपाल कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका समिति पुनर्गठन भएको छ । पालिकामा आयोजित भेलाबाट हरिशचन्द्र पाठकको अध्यक्षतामा ४१ सदस्यीय समिति पुनर्गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा प्रमात्मा यादव, सफिक मुसलमान, सचिव दीपक यादव, उपसचिवहरु कमलवती नाउ, विराज सैनी र कोषाध्यक्षमा मिथुन तेली चयन भएका छन् ।

कार्यक्रममा पार्टीका नेताहरु सुदीप पौडेल, अब्दुल रशिद खाँ, साधिका यादवलगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?