वैशाख १ गते २०८३ --:--:--
मेनु

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङद्वारा पदबाट राजीनामा

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’

मेरो आर्थिक मेरो आर्थिक वैशाख ३० गते २०८२ १२:४१ PM
लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङद्वारा पदबाट राजीनामा

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ ।

‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’ पत्रमा उल्लेख छ । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?