माघ २८ गते २०८२ --:--:--
मेनु

रास्वपाको संसदीय दलको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८२ ७:४९ AM
रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार संसद भवन नयाँ बानेश्वरमा आज बिहान ९ बजे रास्वपा संसदीय दलको बैठक बस्दैछ ।

बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?