सभामुख घिमिरेले समितिका सभापतिसँग छलफल गर्दै : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

सभामुख घिमिरेले समितिका सभापतिसँग छलफल गर्दै

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसदका समितिका सभापतिसँग छलफल गर्दैछन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले अपराहन्न २ बजे समिति सभापतिहरूसँग शंकर हल, नयाँ बानेश्वरमा छलफल गर्दैछन् । 

सभामुखले समितिका सभापतिहरुसँग विधेयकको अवस्था बारे छलफल गर्ने बताइएको छ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?