मंसिर २९ गते २०८२ --:--:--
मेनु

मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२ १:५३ PM
मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

काठमाडौँ । असार १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरिएको छ ।

सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गरेका हुन् ।

असर १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले असोज १५ गतेको दिनलाई राष्ट्रिय चलचित्र दिवसको रुपमा मनाउने निर्णय लगायतका १५ निर्णय सार्बजनिक गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?