फागुन ३० गते २०८२ --:--:--
मेनु

सभामुख घिमिरेले समितिका सभापतिसँग छलफल गर्दै

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२ १:५० PM
सभामुख घिमिरेले समितिका सभापतिसँग छलफल गर्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय संसदका समितिका सभापतिसँग छलफल गर्दैछन् ।

सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले अपराहन्न २ बजे समिति सभापतिहरूसँग शंकर हल, नयाँ बानेश्वरमा छलफल गर्दैछन् । 

सभामुखले समितिका सभापतिहरुसँग विधेयकको अवस्था बारे छलफल गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?