फागुन २२ गते २०८२ --:--:--
मेनु

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८२ ७:३३ AM
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज अपराहन्न १२: १५ बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दैछ ।

आजको बैठकमा जेष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’ विषयको जरुरी सार्बजनिक महत्वको प्रस्तावमाथि छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै आज उर्जामन्त्री दिपक खड्काले जलस्रोत विधेयक, २०८१ र गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?