वैशाख १२ गते २०८३ --:--:--
मेनु

म आन्दोलनको नेता हुँ, एकीकृत समाजवादीमा पद होइन काम दिनुहोला- बामदेव गौतम

मेरो आर्थिक मेरो आर्थिक श्रावण २ गते २०८२ ५:०८ PM
म आन्दोलनको नेता हुँ, एकीकृत समाजवादीमा पद होइन काम दिनुहोला- बामदेव गौतम

काठमाडौं । बामदेव गौतमले आफु आन्दोलनको नेता भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता अभियानलाई सम्बोधन आफु आन्दोलनको नेता भएको बताउदै आफुले नेतृत्व गरेका आन्दोलन अहिलेसम्म असफल नभएको दाबि गरेका हुन् ।

उनले आफु एकीकृत समाजवादीमा आएपछि पार्टीले ठुलो शक्ति आर्जन गर्ने दाबी गर्दै पार्टीको सदस्य कैयौं गुणा बढाउने बताए ।

नेता गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्नका लागि आफूलाई चार वर्ष लागेको बताउदै आफुले भने जसरी एकता हुन लागेको बताए । उनले पार्टीमा काम गर्ने जिम्मा चाहिएको भन्दै पार्टीमा आफुलाई कुनै पद नचाहिने बताए । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?