वैशाख १३ गते २०८३ --:--:--
मेनु

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

मेरो आर्थिक मेरो आर्थिक भाद्र ८ गते २०८२ ७:१४ AM
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको ११८ औँ बैठक बस्दैछ ।

बिहान साढे ११ बजे बस्ने बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफलको कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?