वैशाख १२ गते २०८३ --:--:--
मेनु

निर्वाचन आयोग बाहिर देउवा-गगन पक्षको नाराबाजी

मेरो आर्थिक मेरो आर्थिक माघ २ गते २०८२ ६:५६ PM
निर्वाचन आयोग बाहिर देउवा-गगन पक्षको नाराबाजी

काठमाडौँ । नेपाली काँग्रेसका देउवा र गगन पक्ष निर्वाचन आयोग अगाडी आमने सामने भएका छन् ।

निर्वाचन आयोगले काँग्रेस विवाद बारे निर्णय लिने तयारी गरिरहेका बेला काँग्रेसका दुवै पक्षले आयोग अगाडी नाराबाजी गरिरहेका हुन् । दुवै पक्षले आआफ्नो पक्षमा नाराबाजी गरिरहदा कान्तिपथ क्षेत्र अस्तव्यस्त बनेको छ ।

आयोगले काँग्रेसको विवादले उग्ररुप लिने देखेपछि आफ्नो परिसर भित्र जाने गेट बन्द गरेर बिहानै देखि सुरक्षा व्यवस्था कडा बनाएको थियो । 

यसअघि आज बिहान देउवा पक्ष र दिउसो गगन पक्षसँग आयोगले छलफल गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?