वैशाख ११ गते २०८३ --:--:--
मेनु

काठमाडौँ- १० मा रास्वपाका प्रदिप विष्टको फराकिलो अग्रता

मेरो आर्थिक मेरो आर्थिक फागुन २२ गते २०८२ ८:२३ AM
काठमाडौँ- १० मा रास्वपाका प्रदिप विष्टको फराकिलो अग्रता

काठमाडौँ । काठमाडौँ- १० मा रास्वपाका प्रदिप विष्टले फराकिलो अन्तर बनाएका छन् ।

प्राप्त पछिल्लो मतगणना विवरण विष्टले ४ हजार २३४ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका हिमाल कार्कीले ८१५ मत पाएका छन् भने राप्रपाका बलराम थापाले ५५७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?