Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक
मेरो आर्थिक
पौष १ गते २०८०
मौसम पुर्वानुमान महाशाखाका अनुसार आजको मौसम

आज कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईको थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।

दिउँसो लुम्बिनी प्रदेशलगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती लुम्बिनी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विभागले अनुरोध गरेको छ।

Add a new comment