Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

आइतबार राति भूकम्पको धक्का महसुस

मेरो आर्थिक
मेरो आर्थिक
पौष १६ गते २०८०
आइतबार राति भूकम्पको धक्का महसुस

आइतबार राति भूकम्पको धक्का महसुस भएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।
काठमाडौँ भक्तपुर ललितपुर लगायत अन्य जिल्लाहरुमा पनि भूकम्पको धक्का महसुस भएको थियो ।

Add a new comment