balen : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

balen

बालेनको डोजर कवाड संकलन केन्द्रमा, संकलक र व्यवसायी आन्दोलनमा

काठमाडौं महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा आइतबार कवाड संकलक र व्यवसायीले प्रदर्शन गरेका छन् । सुन्धाराबाट र्‍याली निकालेका उनीहरुले महानगरपालिकाको कार्यालय राष्ट्रियसभा गृहबाहिर प्रदर्शन र नाराबाजी गरेका हुन् । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो केही हप्तादेखि कवाड संकलन केन्द्रहरुमा डोजर चलाइरहेको छ । महानगर प्रहरी प्रमुखContinue reading “बालेनको डोजर कवाड संकलन केन्द्रमा, संकलक र व्यवसायी आन्दोलनमा”

मेरो आर्थिक फागुन २१ गते २०८० थप पढ्नुहोस्

हिन्दी फिल्म प्रदर्शन नरोक्न उच्च अदालतको आदेश

हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्णयमा उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बिहीबार न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले फिल्म नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । यसैबीच काठमाडौँ महानगरपालिकाका मेयर शाहले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा आफूले कुनै कानुन र अदालतलाई नमान्ने प्रतिक्रिया दिएका छन् ।

मेरो आर्थिक असार ७ गते २०८० थप पढ्नुहोस्