बुधबार सुनको मुल्यमा छ सय रुपियाँले वृद्धि, चाँदी भने स्थिर
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार बुधबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबारको तुलनामा बुधबारको बजारमा सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने स्थिर देखिएकाे छ । आजको बजारमा सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो । मंगलबार छापावालाContinue reading “बुधबार सुनको मुल्यमा छ सय रुपियाँले वृद्धि, चाँदी भने स्थिर”