ग्लोबल आइएमई बैंकको नाफमा वृद्दि
ग्लोबल आइएमई बैंकले खुद नाफा बढाएको छ । बैंकको सार्वजनिक भएको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा गएको वर्षको सोही अवधिकोभन्दा बढेको हो । यो वर्ष पहिलो ९ महिनामा बैंकले रुपैयाँ ४ अर्ब ५३ करोड ४० लाख खुद नाफा गरेको छ। जो गत वर्षको सोही अवधिको भन्दा ३७.१२ प्रतिशतले धेरैContinue reading “ग्लोबल आइएमई बैंकको नाफमा वृद्दि”