हेटौंडामा क्षतिग्रस्त मन्त्रालय भवन पुनः सञ्चालनमा, आधुनिक प्रविधिबाट पुनर्निर्माण
जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको बागमती प्रदेश सरकारअन्तर्गतको मन्त्रालय भवन पुनः मर्मतपछि सञ्चालनमा ल्याइएको छ। हेटौंडा उपमहानगरपालिका–१ मा रहेको पाँचतले भवनलाई पुनर्निर्माण…
