स्वास्थ्यलाभ गरी उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठ स्वदेश फिर्ता
चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ गत बुधबार स्वदेश फर्किएका छन् । उनी भ्रमणको क्रममा स्वास्थ्यमा समस्या आएसँगै स्वास्थ्यलाभ गरी स्वदेश फर्किएका हुन्…
