जेठ ६ गते २०८२

rbb

राष्ट्रिय वाणिज्य बैंकद्धारा “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” आयोजना

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न राष्ट्रिय वाणिज्य बैंकले “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” शनिबार काठमाडौंमा आयोजना गरेकाे छ । “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” को अर्थमन्त्री बर्षमान पुनलेContinue reading “राष्ट्रिय वाणिज्य बैंकद्धारा “आरबीबीएल म्यानेजमेन्ट कन्फेरेन्स २०२४” आयोजना”

मेरो आर्थिक चैत्र ४ गते २०८० थप पढ्नुहोस्

नियम विपरीतकाे कसुरमा ६ वटा बैङ्क तथा वित्तिय संस्था परे कारवाहीमा

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नियमविपरीत काम गर्ने ६ वटा बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ जसमा पर्नेमा वाणिज्य बैंकहरूमा ग्लोबल आईएमई बैंक, प्रभु बैंक र हिमालयन बैंक रहेका छन् भने विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक रहेका छन् । त्यस्तै वित्त कम्पनीहरूमा रिलायन्स फाइनान्स कारवाहीमा परेको छContinue reading “नियम विपरीतकाे कसुरमा ६ वटा बैङ्क तथा वित्तिय संस्था परे कारवाहीमा”

मेरो आर्थिक माघ १५ गते २०८० थप पढ्नुहोस्

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले प्रकाशन गरेका अपरिस्कृत वित्तीय विवरण अनुसार कुल २८ अर्ब ७१ करोड खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा २० मध्ये १६ वटा बैंकको खुद नाफा घटेको छ । जस मध्ये नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ४१.८४ प्रतिशत घटेकोContinue reading “चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन”

मेरो आर्थिक माघ ७ गते २०८० थप पढ्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकको ‘इभी लोन’ लिँदा एकल ब्याजदरमै कर्जा स्किम

राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । बैंकले दशैं तिहार जस्ता ठूला चाडपर्व लक्षित प्रोडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो । बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ भन्ने नाराको साथ स्किम सार्वजनिक गरेको र बैंकले १ करोड रुपैयाँसम्मको इभी लोन उपलब्धContinue reading “राष्ट्रिय वाणिज्य बैंकको ‘इभी लोन’ लिँदा एकल ब्याजदरमै कर्जा स्किम”

मेरो आर्थिक भाद्र २६ गते २०८० थप पढ्नुहोस्

रा.वा. बैंकद्धारा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियलहरुलाई सोमबार एक समारोहकाबीच सम्मान गरेको छ । हालै सम्पन्न एसीसी प्रिमियर कप २०२३ को विजेता भएको राष्ट्रिय क्रिकेट टिमका १८ जना खेलाडीहरुलाई जनही एक लाख रुपैंया रContinue reading “रा.वा. बैंकद्धारा राष्ट्रिय क्रिकेट टिमलाई सम्मान”

मेरो आर्थिक जेठ ११ गते २०८० थप पढ्नुहोस्

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.