जल तथा मौसम बिज्ञान विभागका अनुसार आजको मौसम : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

जल तथा मौसम बिज्ञान विभागका अनुसार आजको मौसम

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २३ गते २०८०
SHARES
0

जल तथा मौसम बिज्ञान विभागका अनुसार २०८० कार्तिक २३ गते आज बिहीबार देशको पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। 

दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।