Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

मेरो आर्थिक
मेरो आर्थिक
पौष २१ गते २०८०
गायक शशि गुरुङ्गको स्वरमा ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक

गायक शशि गुरुङ्गको स्वरमा रहेको नयाँ आधुनिक गीत  ‘तिमीले हेर्न चाहे‘ सार्वजनिक भएको छ । प्रकाश सायमीको शब्द तथाा प्रविण बराइलीको संगीत र संजिव बराइलीको संगीत संयोजन सार्वजनिक गीतमा रहेको छ ।

प्रेमील मनका प्रेम भावहरुलाई गीतमा समेटिएको छ । युदन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । ‘तिमीले हेर्न चाहे‘  गीतको भिडियोमा कुशल केसी र मुना भुर्तेलको अभिनय देख्न सकिन्छ ।

‘तिमीले हेर्न चाहे‘ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Add a new comment