मेरो आर्थिक, Author at Mero Aarthik - Page 2
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनुवाइ सुरु भएको छ । उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । अहिले पनि उनी भारतमै रहेकी छन् । एक महिना चलेको विद्यार्थी आन्दोलनकोContinue reading “बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिना विरुद्ध पक्राउ पुर्जी”

मेरो आर्थिक जेठ १८ गते २०८२ थप पढ्नुहोस्

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । महासंघ सचिवालयमा भएको भेटवार्तामा विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान, सीप विकास, र रोजगारीका अवसरहरू प्रदान गर्नुका साथै उद्योग–व्यवसायको आवश्यकता अनुरूपको दक्ष जनशक्ति उत्पादन गर्न सकिने लगायतका विषयमा छलफल भएको थियो । यस्तै महासंघ र विश्वविद्यालयContinue reading “नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालय बीच सहकार्यका हुने”

मेरो आर्थिक जेठ १७ गते २०८२ थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा

काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकता दिएको ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा आकर्षक फिचर थप गरेको छ । बैंकले सेवाग्राहीलाई थप सहज र प्रभावकारी डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोबाइल एपमार्फत ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।यससँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा सदस्यता जस्ता कार्यका लागि आवश्यकContinue reading “ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट ई-कम डलर कार्डमा रियल टाइम लोड सुविधा”

मेरो आर्थिक जेठ १७ गते २०८२ थप पढ्नुहोस्

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बंैकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । ग्लोबल पेमेन्टContinue reading “ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु”

मेरो आर्थिक जेठ ७ गते २०८२ थप पढ्नुहोस्

असार मसान्तभित्र स्थानीय तहलाई जग्गाको वर्गीकरणको काम सक्न आग्रह

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आगामी असार मसान्तभित्र सबै स्थानीय तहलाई जग्गाको वर्गीकरणको काम सक्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री अधिकारीले तोकिएको समयसीमाभित्र जग्गाको वर्गीकरण नहुने हो भनेContinue reading “असार मसान्तभित्र स्थानीय तहलाई जग्गाको वर्गीकरणको काम सक्न आग्रह”

मेरो आर्थिक जेठ ७ गते २०८२ थप पढ्नुहोस्

नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा अर्थविद डा. विश्व पौडेल नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद डा. विश्व पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पौडेललाई केन्द्रीय बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।मंगलबार नैं बसेको गभर्नर सिफारिस समितिको बैठकले पौडेल, डेपुटी गर्भनर नीलम ढुंगाना तिम्सिना र पूर्वअर्थसचिव दिनेश भट्टराई गरी ३ जनाको नाम मन्त्रिपरिषद समक्ष सिफारिस गरेको थियो। गभर्नरContinue reading “नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरमा अर्थविद डा. विश्व पौडेल नियुक्त”

मेरो आर्थिक जेठ ७ गते २०८२ थप पढ्नुहोस्

प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको बताएका छन् । ‘हाम्रो देशमा प्रेस स्वतन्त्रताको नाममा अराजकता, अनुशासनहिनता बढ्यो,’ मंगलबार वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्तीमा बोल्दै उनले भने, ‘यसलाई नियमन गर्नैपर्छ, त्यसका लागि आम सञ्चार विधेयक बनाउने तयारीमा छौँ ।’  यसलाई नियन्त्रण गर्न वर्तमान सरकार लागिरहेको उनको भनाइ छContinue reading “प्रेस स्वतन्त्रताको नाममा नेपालमा अराजकता बढ्यो: सञ्चारमन्त्री गुरुङ”

मेरो आर्थिक वैशाख ३० गते २०८२ थप पढ्नुहोस्

अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको कम्पनी अध्ययन समितिले अर्थ मन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ट्रक यातायात व्यवसायीहरूको समस्याका विषयलाई लिएर अर्थ  मन्त्री  विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको हो । उक्त पत्रमा यातायात क्षेत्रलाई अझै व्यवस्थित बनाउन, तेस्रो पक्ष दुर्घटना बिमा सम्बोधन गर्न तथा अन्य समस्या समाधान गर्नको लागि सडक दुर्घटना प्राधिकरण स्थापना गर्नContinue reading “अर्थमन्त्री पौडेललाई यातायात व्यवसायीको ध्यानाकर्षण पत्र”

मेरो आर्थिक वैशाख ३० गते २०८२ थप पढ्नुहोस्

पनौतीमा बाढीमा बगेकी महिलाको खोजी जारी

काभ्रेको पनौतीमा आएको बाढीमा बगेर बेपत्ता महिलाको अवस्था अझै अज्ञात छ । सोमबार अपराह्न आएको बाढीमा कुलो पार गर्ने क्रममा पनौती नगरपालिका–५ सुब्बागाउँ घर भएकी २८ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।  बेपत्ता महिलाको खोजमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको विपद् व्यवस्थाको टिम र स्थानीय पनि खटिएका छन् । अचानक परेको पानीसँगै आएको बाढीबाटContinue reading “पनौतीमा बाढीमा बगेकी महिलाको खोजी जारी”

मेरो आर्थिक वैशाख ३० गते २०८२ थप पढ्नुहोस्

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङद्वारा पदबाट राजीनामा

लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर राजीनामा दिएको व्यहोरा उल्लेख छ । ‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थContinue reading “लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङद्वारा पदबाट राजीनामा”

मेरो आर्थिक वैशाख ३० गते २०८२ थप पढ्नुहोस्