संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी
संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सरकारले आजको प्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरेको छ । आइतबार बिहान संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । बजेट पास गर्ने दिन संसदमा सबै सांसदलाई अनिवार्यContinue reading “संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै, प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी “