राष्ट्रिय स्वतन्त्र पार्टी आन्तरिक विवादमा, महामन्त्री ढकाललाई निलम्बन गर्ने पार्टीको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी अहिले आन्तरिक विवादमा रुमलिएको देखिएको छ । पार्टीका महामन्त्री डा. मुकुल ढकालको ब्यवहारले त्यस्तो देखिएको हो । आफ्नो बोल्न पाउने अधिकार हनन…
