राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

मेरो आर्थिक मेरो आर्थिक असाेज १ गते २०८०

सोमबार बसेको राप्रपा नेपाल पार्टीको समीक्षा बैठकले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।

समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?