Skip to content
logo
असार ५ गते २०८१ समयः

राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १ गते २०८०
राप्रपा नेपालले असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने

सोमबार बसेको राप्रपा नेपाल पार्टीको समीक्षा बैठकले आगामी असोज ३ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ । बैठकमा गत भदौ २९ गते भएको विरोध प्रदर्शनको समीक्षा र भावी कार्यक्रमको बारेमा छलफल भएको थियो ।

समीक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधमा राँके जुलुस प्रदर्शन गर्ने निर्णय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

Add a new comment