बझाङ उप निर्वाचनको मत गणना सुरु : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

बझाङ उप निर्वाचनको मत गणना सुरु

मेरो आर्थिक मेरो आर्थिक वैशाख १६ गते २०८१

बझाङ प्रदेश सभा १ मा भएको उप निर्वाचनको मतगणना सुरु भएको छ। बझाङमा शनिवार मतदान भएको थियो।

आइतबार बिहान मतपेटिका सदरमुकाम चैनपुरमा सङ्कलन गरेर मतगणना सुरु गरिएको हो। उप निर्वाचनमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमनबहादुर भण्डारी, माओवादी केन्द्रबाट जनकबहादुर बुढा प्रतिष्पर्धामा छन्।