जेठ ६ गते २०८२

budget

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन् ।काठमाडौंमा बिहीबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै पुनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको दावी गरेका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३।३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपणContinue reading “अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन”

मेरो आर्थिक वैशाख २० गते २०८१ थप पढ्नुहोस्

उपनिर्वाचनको दिन कानुनले बन्देज गरेका क्रियाकलापहरु के–के छन् त ?

प्रतिनिधिसभा अन्तर्गत इलाम २ र बझाङ प्रदेश सभा क्षेत्र नम्वर एकमा हुुने उपनिर्वाचन आगामी बैशाख १५ गते हुुने उपनिर्वाचन निश्चित भई सम्पुर्ण तयारी पुरा भएको छ । इलाम २ का संसद स्व. सुवास चन्द्र नेम्वाङ्गको असामयिक मृत्यु पछिको रिक्त पदमा हुने चुनावमा निर्वाचन आयोगले वैशाख १५ गते सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरेको छ ।Continue reading “उपनिर्वाचनको दिन कानुनले बन्देज गरेका क्रियाकलापहरु के–के छन् त ?”

मेरो आर्थिक वैशाख १४ गते २०८१ थप पढ्नुहोस्

आइपिओ निष्कासन गर्ने पर्खाइमा बसेका छन् यी ३५ कम्पनी, कुनको कति ?

नेपाल धितोपत्र बोर्डमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) स्वीकृतिका लागि ३५ कम्पनी कुरेर बसेका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार हाल डिस मिडिया नेटवर्क, ह्याम्स हस्पिटल, मारुती सिमेन्ट, कान्तिपुर टीभी, आईएमई, जगदम्बा स्टिल लगायत ३५ कम्पनी आईपीओ निष्कासनका लागि लाइनमा छन् । बोर्ड कार्यकारी प्रमुख (अध्यक्ष) नहुँदा लामो समयदेखि धेरै कम्पनीले आईपीओ स्वीकृति पाएका छैनन् ।Continue reading “आइपिओ निष्कासन गर्ने पर्खाइमा बसेका छन् यी ३५ कम्पनी, कुनको कति ?”

मेरो आर्थिक चैत्र ५ गते २०८० थप पढ्नुहोस्

नेपालको शेयर बजारको संक्षिप्त इतिहास (नेप्से तथा सेबोन)

नेपालमा धितोपत्रको इतिहास विराटनगर जुट मिल र नेपाल बैंक लिमिटेडले बजारमा आफ्नो शेयर जारी गरेपछि सुरु हुन्छ। यी दुई कम्पनीले सन् वि.सं १९९३ मा सेयर निष्कासन गरेका थिए ।लगभग २४ वर्षपछि वि.सं २०२० मा देशमा कम्पनी ऐन लागु भएको थियो । नेपालमा पहिलो पटक सोही वर्ष सरकारी ऋणपत्र पनि जारी गरिएको थियो । त्यस पछि,Continue reading “नेपालको शेयर बजारको संक्षिप्त इतिहास (नेप्से तथा सेबोन)”

मेरो आर्थिक चैत्र २ गते २०८० थप पढ्नुहोस्

नेपाल–भारत डिजिटल भुक्तानी प्रणालीको तयारी अन्तिम चरणमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको २०२३ मे/जुनमा भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपाल–भारत डिजिटल भुक्तानी प्रणालीको तयारी अन्तिम चरणमा पुगेको छ । जुन १ मा प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भारतको नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच सीमापार डिजिटल भुक्तानी सुरु गर्ने सम्झौता भएको थियो।Continue reading “नेपाल–भारत डिजिटल भुक्तानी प्रणालीको तयारी अन्तिम चरणमा”

मेरो आर्थिक चैत्र २ गते २०८० थप पढ्नुहोस्

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको छ। गत फागुन १६ गतेदेखि १५ दिनमा आवेदन दिन सकिने गरि नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान गरिएको थियो। अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार अध्यक्षताका लागि कुल १९ जनाको निवेदन परेका हुन्। उक्त आवेदकहरुमा नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी, बोर्डकाContinue reading “नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन”

मेरो आर्थिक चैत्र १ गते २०८० थप पढ्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धनको सहयात्री दल परिवर्तन गरेपछि दाहालले विश्वासको मत लिन लागेका हुन । सरकारलाई समर्थन गरेका नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिई सरकारबाट पनि बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले पुन: प्रतिनिधि सभाबाट विश्वासको मत लिन लागेका छन्। १४ महिना यता उनले विश्वासको मत लिन थालेकोContinue reading “प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिदै”

मेरो आर्थिक फागुन ३० गते २०८० थप पढ्नुहोस्

शुक्लाफाँटामा हात्तीको आतंक,क्षतिपूर्ति नपाएको स्थानीय को गुनासो

शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा एक दर्जनभन्दा बढी हात्तीले धान र गहुँ खेतमा क्षति पुर्याएको छ । उनीहरुलाई पछ्याउन पटक–पटक पहल गरे पनि विगत तीन दिनदेखि स्थानीयले क्षति नियन्त्रणका लागि केही गर्न सकेका छैनन् । शुक्लाफाँटा–५ का वडा सदस्य जीतबहादुर साउदले भने, ‘पहिले आगो देखाउँदा, टिन पिट्दा, आवाज निकाल्दा हात्ती भाग्ने गर्दथ्यो । स्थानीयले प्रयास गरे पनिContinue reading “शुक्लाफाँटामा हात्तीको आतंक,क्षतिपूर्ति नपाएको स्थानीय को गुनासो”

मेरो आर्थिक फागुन २४ गते २०८० थप पढ्नुहोस्

नवनियुत्त मन्त्रिमण्डलले देशको शेयर बजारमा कस्तो प्रभाव पार्ला ?

बुधवार बसेको एमाले र माओवादी सहितको सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुङ्गो लगाइएको छ जसको कारण शेयर बजारले पनि नै प्रतिक्रिया दिन सुरु गरेको पाइन्छ । सुरुवातमा केही अंक उकालो लागेको बजार त्यस पछि निरन्तर उक्लिँदो क्रममा रहेको थियो। बुधबार एक बजेसम्म सूचक करिब २८ अंकले बढ्यो। तर त्यसपछि को को मन्त्री बन्दै छन् भन्ने खबरContinue reading “नवनियुत्त मन्त्रिमण्डलले देशको शेयर बजारमा कस्तो प्रभाव पार्ला ?”

मेरो आर्थिक फागुन २४ गते २०८० थप पढ्नुहोस्

१६ जना नवनियुत्त मन्त्रीहरुलाई लगाइयो मन्त्रालयको भागबन्डा

एमाले माओवादी गठबन्धनका १६ जना मन्त्रीले सपथ लिएका छन । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार १६ जना मन्त्रीहरूको कार्यविभाजन गरी राष्ट्रपति रामचन्द्र पौडेल मार्फत शपथ गराइएको हो । हाल सम्म प्रधानमन्त्री दाहाल प्रचण्डले १९ जना मन्त्रीको कार्यविभाजन समेत गरेका छन । यस अघिनै तीन मन्त्रीले सपथ लिइसकेका छन । मन्त्रालयको भागबण्डा : रघुवीर महासेठ, उपप्रधान तथा भौतिकContinue reading “१६ जना नवनियुत्त मन्त्रीहरुलाई लगाइयो मन्त्रालयको भागबन्डा”

मेरो आर्थिक फागुन २४ गते २०८० थप पढ्नुहोस्

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.