cricket : Mero Aarthik
असार २९ गते २०८२
ब्रेकिङ न्यूज

cricket

टी-२० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल

नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपालले आजको खेल जित्नुपर्ने हुन्छ । नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावनाContinue reading “टी-२० आई सिरिजमा आज नेदरल्यान्ड्ससँग खेल्दै नेपाल”

मेरो आर्थिक फागुन १९ गते २०८० थप पढ्नुहोस्

नेपालले विश्वकपको तेस्रो खेलमा आज नामिबियाको सामना गर्दै

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा आज नामिबियासँग खेल्दैछ । खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ । नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो । उक्त खेलमा टस हारेर पहिला ब्याटिङ गरेकाे नेपाल १३२ रनमै अल आउट भएको थियो । नेपालका भीम सार्कीले ४४ रन बनाउनContinue reading “नेपालले विश्वकपको तेस्रो खेलमा आज नामिबियाको सामना गर्दै”

मेरो आर्थिक फागुन ९ गते २०८० थप पढ्नुहोस्

एकदिवसीय अभ्यास खेल : आज नेपाल र क्यानडा बीच दोस्रो खेल हुदै

काठमाडौं, ८ फागुन । नेपालको ‘ए’ टिमले  क्यानडा-११ सँगको एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ ४ विकेटले पराजित भएको थियो । नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिने सक्ने देखिन्छ ।Continue reading “एकदिवसीय अभ्यास खेल : आज नेपाल र क्यानडा बीच दोस्रो खेल हुदै”

मेरो आर्थिक फागुन ८ गते २०८० थप पढ्नुहोस्

एसीसी महिला प्रिमियर कप : हङकङ माथि नेपालको जीत

मलेसियाको सेलान्गोर टर्फ क्लबमा शनिबार भएको एसीसी महिला टी–२० प्रिमियर कपमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ । हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९४ रनको लक्ष्य दिएको थियो । नेपालका लागि रुबिना क्षेत्री र पूजा महतोले समान ४ ओभर बलिङ गर्दै २–२ विकेट लिए । त्यसैगरी कविता जोशी र मगरले पनि एक–एकContinue reading “एसीसी महिला प्रिमियर कप : हङकङ माथि नेपालको जीत”

मेरो आर्थिक माघ २७ गते २०८० थप पढ्नुहोस्

समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्दै नेपाल

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आसिसी यू–१९ विश्वकप २०२४ मा नेपालले समूह चरणको आफ्नो अन्तिम खेल अफगानिस्तानसँग खेल्दैछ । नेपाल र अफगानिस्तान यू-१९ विश्वकपमा पहिलो पटक‌ एकअर्काविरुद्ध उत्रदैछन्‌ । नेपाल र अफगानिस्तानले आ-आफ्ना अघिल्ला दुबै खेल गुमाइसकेका छन् । आजको खेलको विजेता सुपर सिक्समा पुग्नेछ। त्यसैले दुबै टोलीका लागि खेल उत्तिकै महत्वपुर्ण रहेको छ । खेलContinue reading “समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग खेल्दै नेपाल”

मेरो आर्थिक माघ १२ गते २०८० थप पढ्नुहोस्

यु-१९ विश्वकपमा खेलहरु जारी ; समूहमा नेपाल तेस्रो स्थानमा

काठमाडौं : दक्षिण अफ्रिकामा जारी १९ वर्षमुनिको विश्वकपमा आज समूह ‘बी’ अन्तर्गत दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच पोचेफस्ट्रोममा खेल हुँदा समूह ‘डी’को अफगानिस्तान र न्यूजिल्याण्डबीच इस्ट लण्डनको बफेलो पार्कमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे खेल हुँदैछ। विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पराजित गर्दा इंग्ल्याण्डले स्कटल्याण्डलाई पराजित गरेको हो।यता समूह ‘डी’मा अफगानिस्तान पहिलो खेलमाContinue reading “यु-१९ विश्वकपमा खेलहरु जारी ; समूहमा नेपाल तेस्रो स्थानमा”

मेरो आर्थिक माघ ९ गते २०८० थप पढ्नुहोस्

शुक्रबारदेखि आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता

आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको १५औँ संस्करण दक्षिण अफ्रिकामा सुरु भएको हो । हालसम्म न्युजिल्यान्डविरुद्ध अपराजित रहेको नेपाले सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको थियो भने यू-१९ विश्वकपमा नेपालले आज आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग नै खेल्दैछ । खेल नेपाली समयअनुसार १:४५ बजे सुरु हुनेछ । यू-१९ विश्वकप ५० ओभरको प्रतियोगिता हो । यू-१९ विश्वकपContinue reading “शुक्रबारदेखि आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता”

मेरो आर्थिक माघ ७ गते २०८० थप पढ्नुहोस्

विश्वकप क्रिकेट छनोट चरणमा नेपालको हार

विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बाव्वेसँग ८ विकेटले पराजित भएको छ । नेपाली ब्याटरले राम्रो प्रदर्शन गर्दै जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिए पनि घरेलु टोली जिम्बाव्वेलाई रोक्न असफल भए । २९१ रनको लक्ष्य जिम्बाव्वेले २ विकेट गुमाएर ४४.१ ओभरमा भेट्टायो । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ एक दिवसीयContinue reading “विश्वकप क्रिकेट छनोट चरणमा नेपालको हार”

मेरो आर्थिक असार ३ गते २०८० थप पढ्नुहोस्

आईसीसी क्रिकेट विश्वकप छनोट : नेपाल जिम्बाब्वेसँग भिड्दै

आजदेखि जिम्बाब्वेमा सुरु हुने आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमै नेपालले घरेलु टोली जिम्बाब्वेसँग खेल्दैछ । सो खेल नेपाली समय अनुसार आज अपराह्न १२ः ४५ बजेबाट सुरु हुनेछ । नेपाल आफ्नो पहिलो खेलमै घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने उद्देश्यसहित मैदानमा उत्रनेछ । खेल हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा हुनेछ ।

मेरो आर्थिक असार ३ गते २०८० थप पढ्नुहोस्

मलेसियाद्वारा नेपाल २३६ रनको लक्ष्य

एसीसी प्रिमियर कपमा मलेसियाले नेपाललाई २३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रन बनाएको छ । एसिया कपको छनोट प्रतियोगिताका रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएकोContinue reading “मलेसियाद्वारा नेपाल २३६ रनको लक्ष्य”

मेरो आर्थिक वैशाख ५ गते २०८० थप पढ्नुहोस्