insurance : Mero Aarthik
जेठ २९ गते २०८२
ब्रेकिङ न्यूज

insurance

एनएलजी इन्स्योरेन्सको माघ २५ गते (भोली) बुकक्लोज हुदै

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) को लाभांश सुरक्षित गर्ने आज अर्थात माघ २४ गते, बुधबार, अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात माघ २५ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सलेContinue reading “एनएलजी इन्स्योरेन्सको माघ २५ गते (भोली) बुकक्लोज हुदै”

मेरो आर्थिक माघ २४ गते २०८० थप पढ्नुहोस्

आगामी माघ मसान्तसम्ममा पुनर्विमा कम्पनीहरुको पूँजी बढाउनुपर्ने

नेपाल बीमा प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ। पुनरर्बीमा कम्पनीहरुले पूँजी बढाउन एक वर्षको समय पाउने छन्। यस अवधिमा कम्पनीहरुले चुक्ता पूँजी बढाएर २० अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पराजुलीले बताएका छन् । समितिको बैठकको निर्णय अनुसार २०८१ माघ मशान्तसम्म २० अर्ब पूँजीContinue reading “आगामी माघ मसान्तसम्ममा पुनर्विमा कम्पनीहरुको पूँजी बढाउनुपर्ने”

मेरो आर्थिक माघ १७ गते २०८० थप पढ्नुहोस्

बीमालेखको संख्यामा ह्रास तर बीमा शुल्क संकलनमा भने वृद्धि

 चालू आर्थिक वर्षको निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय मङ्सिरको तुलनामा पुसमा २३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक मन्दीबाट देश विस्तारै उक्लिन्दै गर्दा देशको आन्तरिक आर्थिक गतिविधिमा आएको सुधारसँगै बीमा कम्पनीहरूको व्यवसायमा पनि वृद्धि देखिएको हो । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांकअनुसार चालू आ.व.को मङ्सिरमा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्कContinue reading “बीमालेखको संख्यामा ह्रास तर बीमा शुल्क संकलनमा भने वृद्धि”

मेरो आर्थिक माघ १२ गते २०८० थप पढ्नुहोस्

NLGI को साधारण सभाका लागि सुचना

नेसनल लाइफ एण्ड जेनेरल इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) लाभांश प्रस्ताव पारित गर्न फागुन ३ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, थिरबम सडक, बालुवाटार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा डाकेको छ जुन बिहान ११ बजे शुरु हुनेछ। माघ २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्नContinue reading “NLGI को साधारण सभाका लागि सुचना”

मेरो आर्थिक माघ ८ गते २०८० थप पढ्नुहोस्

लाभांश प्रस्ताव गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको छ । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले यस आर्थिक वर्षको लागि लाभांश वितरण प्रस्ताव गरेको हो । उक्त प्रस्ताव अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पुंजीको  १०.२६१२ % बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ % नगद लाभांश गरि कुल  १०.८०१३Continue reading “लाभांश प्रस्ताव गर्दै युनाइटेड अजोड इन्स्योरेन्स”

मेरो आर्थिक माघ ५ गते २०८० थप पढ्नुहोस्

नेशनल लाइफको अभिकर्ता तालिम सम्पन्न

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि.ले शनिबार दमकमा प्रि एम.डि.आर.टी सम्मान तथा अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसँग आबद्ध भई बीमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुको व्यावसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उद्देश्यले सम्पन्न गरिएको हो । कम्पनीका दमकContinue reading “नेशनल लाइफको अभिकर्ता तालिम सम्पन्न”

मेरो आर्थिक असार १० गते २०८० थप पढ्नुहोस्

सरकारले पत्रकारको दुर्घटना बीमा गर्ने

लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले पत्रकारिता क्षेत्रको वृद्धि, विकाससँगै पत्रकारसँग सहकार्य गरेर सरकार अघि बढ्ने बताएका छन् । लुम्बिनी प्रेस क्लबले आज भैरहवामा आयोजना गरेको छलफल कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले पत्रकारसँग सहकार्य गरी समयानुकूल ऐन, नियम बनाउँदै सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने बताए । मन्त्री पाण्डेयले भने “ऐन, नियम बनेमाContinue reading “सरकारले पत्रकारको दुर्घटना बीमा गर्ने”

मेरो आर्थिक जेठ १७ गते २०८० थप पढ्नुहोस्