nepse : Mero Aarthik - Page 2
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

nepse

सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ आज सार्वजनिक गरिने

सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ आज सार्वजनिक गरिने भएको छ । सत्ता गठबन्धनले गठन गरेको १० सदस्यीय कार्यदलले सरकारका नीतिगत प्राथमिकता र साझा संकल्पमा १३ विषयलाई प्रमुखता साथ समेटेको बताइएको छ, जसमा आर्थिक शिथिलता अन्त्य र वित्तीय संस्थालाई विसंगती मुक्त बनाउने कुरालाई मुख्य जोड दिइएको छ । कार्यदलले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेतालाई न्युनतम नीतिगतContinue reading “सरकारको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ आज सार्वजनिक गरिने”

मेरो आर्थिक चैत्र ५ गते २०८० थप पढ्नुहोस्

संघीय निजामती विधेयकमा स्थानीय तह कर्मचारी असन्तुष्ट,७ वटा संशोधन माग

स्थानीय तह कर्मचारी सेवा सञ्जालले संघीय निजामती सेवा विधेयकमा ७ वटा संशोधनहरु गर्न माग गरेको छ । स्थानीय तहका कर्मचारीहरुको सञ्जालले हाल प्रदेश सेवा र निजामती सेवमा बहाल रहेका व्यक्तिलाई समेत निजामती सेवामा समेट्नुपर्ने माग गरेका छन् । निजामती सेवा ऐनअनुसार २०७६ अघि नै निजामती सेवामा रहेको र पछि रमाना लिई स्थानीय तहमा गएको अवस्थामाContinue reading “संघीय निजामती विधेयकमा स्थानीय तह कर्मचारी असन्तुष्ट,७ वटा संशोधन माग”

मेरो आर्थिक चैत्र ४ गते २०८० थप पढ्नुहोस्

नेपालको शेयर बजारको संक्षिप्त इतिहास (नेप्से तथा सेबोन)

नेपालमा धितोपत्रको इतिहास विराटनगर जुट मिल र नेपाल बैंक लिमिटेडले बजारमा आफ्नो शेयर जारी गरेपछि सुरु हुन्छ। यी दुई कम्पनीले सन् वि.सं १९९३ मा सेयर निष्कासन गरेका थिए ।लगभग २४ वर्षपछि वि.सं २०२० मा देशमा कम्पनी ऐन लागु भएको थियो । नेपालमा पहिलो पटक सोही वर्ष सरकारी ऋणपत्र पनि जारी गरिएको थियो । त्यस पछि,Continue reading “नेपालको शेयर बजारको संक्षिप्त इतिहास (नेप्से तथा सेबोन)”

मेरो आर्थिक चैत्र २ गते २०८० थप पढ्नुहोस्

पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही सिफारिस

सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले राजश्व अध्यागमन विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो ।  अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीले अनलाइनContinue reading “पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही सिफारिस”

मेरो आर्थिक चैत्र २ गते २०८० थप पढ्नुहोस्

शुक्रबारको बजारमा सुनको मुल्य घट्यो, चाँदी भने स्थिर

निरन्तर बढेको सुनको मूल्य शुक्रबार भने घटेको छ । आज सुन प्रतितोला ४०० रुपैयाँले घटेको छ भने चाँदी मूल्य स्थिर अवस्थामा छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ८०० रुपैयाँ खरिद बिक्री भइरहेको छ । बिहीबार छापावालाContinue reading “शुक्रबारको बजारमा सुनको मुल्य घट्यो, चाँदी भने स्थिर”

मेरो आर्थिक चैत्र २ गते २०८० थप पढ्नुहोस्

आज कुन तरकारी र फलफूलको कति छ भाउ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । आज हुने कारोवारका लागि उक्त मुल्य सूची सार्वजनिक गरेको हो । समितिका अनुसार निम्नानुसार मुल्यमा आज तरकारी तथा फलफुलको कारोवार हुँदैछ । कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(नेपाली) के.जी. रू ५०.०० रू ६०.०० रू ५५.०० गोलभेडाContinue reading “आज कुन तरकारी र फलफूलको कति छ भाउ ?”

मेरो आर्थिक चैत्र २ गते २०८० थप पढ्नुहोस्

विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसले आपत्ति

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले विवादित छवि भएका व्यक्तिलाई वर्तमान मन्त्रिपरिषद्मा समावेश गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको हिजोको बैठकको प्रारम्भमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगीसँग जोडिएको विवादास्पद छवि भएका व्यक्तिलाई कानुनी कारबाही गर्नुको सट्टा मन्त्री बनाएर पुरस्कृत गरेको आरोप लगाइन् । उनले तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनको सचिवालय र उनका परिवारकाContinue reading “विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै कांग्रेसले आपत्ति”

मेरो आर्थिक चैत्र १ गते २०८० थप पढ्नुहोस्

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन परेको छ। गत फागुन १६ गतेदेखि १५ दिनमा आवेदन दिन सकिने गरि नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि दरखास्त आह्वान गरिएको थियो। अर्थ मन्त्रालय वित्त व्यवस्थापन महाशाखाले दिएको जानकारी अनुसार अध्यक्षताका लागि कुल १९ जनाको निवेदन परेका हुन्। उक्त आवेदकहरुमा नेपाल धितोपत्र बोर्डका पूर्वकार्यकारी निर्देशक नीरज गिरी, बोर्डकाContinue reading “नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन”

मेरो आर्थिक चैत्र १ गते २०८० थप पढ्नुहोस्

आज कुन तरकारी र फलफूलको कति छ भाउ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ । आज हुने कारोवारका लागि उक्त मुल्य सूची सार्वजनिक गरेको हो । समितिका अनुसार निम्नानुसार मुल्यमा आज तरकारी तथा फलफुलको कारोवार हुँदैछ । कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(नेपाली) के.जी. रू ६०.०० रू ७०.०० रू ६५.०० गोलभेडाContinue reading “आज कुन तरकारी र फलफूलको कति छ भाउ ?”

मेरो आर्थिक चैत्र १ गते २०८० थप पढ्नुहोस्

इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजानको आज तेस्रो दिन

हरेक वर्ष मार्च ११ देखि अपरिल १० सम्म मनाइने इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजानको आज तेस्रो दिन रहेको छ । सोमबारदेखि सुरु भएको यो पर्वमा मुस्लिम धर्मालम्बीहरू एक महिनासम्म दिनभरी निराहार व्रत बसी नमाज पढ्ने गर्छन् । हिजरी संवतको नवौं महिनामा सुरु भएर एक महिनासम्म चल्ने यो पर्वमा सूर्याेदयदेखि सूर्यास्तसम्म पानी पनि नपिई व्रत बस्ने गरिन्छContinue reading “इस्लाम धर्मावलम्बीहरूको मुख्यपर्व रमजानको आज तेस्रो दिन”

मेरो आर्थिक फागुन ३० गते २०८० थप पढ्नुहोस्