Share : Mero Aarthik
कार्तिक २५ गते २०८२

Share

नेप्से ८०.९७ अंकले बढ्यो, २० अर्बको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा हरियाली छाएको छ । आज नेप्से ८०.९७ अंकले बढेर २९७३. ७० विन्दुमा रोकिएको छ ।  आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर २० अर्ब ८ करोड ५३ लाख ६७ हजार २९३ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज ट्रेड टावर लिमिटेडको सेयरमा सकारात्मकContinue reading “नेप्से ८०.९७ अंकले बढ्यो, २० अर्बको कारोबार”

मेरो आर्थिक श्रावण ६ गते २०८२ थप पढ्नुहोस्

नेप्सेमा सामान्य वृद्धि, २१ अर्बको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ०.३२ अंकले बढेर २८७०.९५ विन्दुमा रोकिएको छ ।  आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज उन्नति सहकार्य लघुवित्त र सान्भीContinue reading “नेप्सेमा सामान्य वृद्धि, २१ अर्बको कारोबार”

मेरो आर्थिक श्रावण ४ गते २०८२ थप पढ्नुहोस्

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको ४१ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ३४.४६ अंकले बढेर २७६०. १७ विन्दुमा रोकिएको छ ।  आजको कारोबारमा विभिन्न ३१७ कम्पनीका २ करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज सुपर मादी हाइड्रोकोContinue reading “नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको ४१ करोडको कारोबार”

मेरो आर्थिक असार ३१ गते २०८२ थप पढ्नुहोस्

सबैला नगरपालिकाका इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सबैला नगरपालिकाका तत्कालीन इन्जिनियर रंजित कुमार यादव, वडा अध्यक्षसमेत ७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले कृषि प्रबर्द्बन कार्यक्रमको लागि विनियोजित रकम वडा अध्यक्षको नाममा बाख्रा फार्म दर्ता गरी अनुदान रकम दुरुपयोग गरेको, कृषि उपकरण खरिद र किसानलाई बासमती धानको वीउ वितरण कार्यक्रममा किसानलाईContinue reading “सबैला नगरपालिकाका इन्जिनियर र वडा अध्यक्षसहित सात जनाविरुद्ध मुद्धा दायर”

मेरो आर्थिक असार ३० गते २०८२ थप पढ्नुहोस्

जीप दुर्घटना, १६ जना घाइते, एक जनाको अवस्था गम्भीर

पोखरा । बागलुङमा गएराति जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जसमा एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते गल्कोट नगरपालिका वडा नं ६ भुजुङका १७ वर्षीय प्रतिक श्रीसलाई थप उपचारका लागि पोखरा ल्याइएको प्रहरीले जनाएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  ईलाका प्रहरी कार्यालय गलकोटकाContinue reading “जीप दुर्घटना, १६ जना घाइते, एक जनाको अवस्था गम्भीर”

मेरो आर्थिक असार ३० गते २०८२ थप पढ्नुहोस्

नेप्सेमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, २९ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचकमा आजपनि बढेको छ ।  नेप्सेमा नेपाल राष्ट्र बैंकले शुक्रबार सार्बजनिक गरेको मौद्रिक नीतिको सकारात्मक प्रभाव परेको छ । आज नेप्से २९ अंकले बढेर २७६०. ८० विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर ११ अर्ब ४१ करोड ६४ लाख २८ हजारContinue reading “नेप्सेमा मौद्रिक नीतिको सकारात्मक प्रभाव, २९ अंकले बढ्यो”

मेरो आर्थिक असार २९ गते २०८२ थप पढ्नुहोस्

इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको अस्पताल उद्घाटन

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको अस्पताल आज उद्घाटन गरेका छन् । सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरे भने बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे । सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमाContinue reading “इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको अस्पताल उद्घाटन”

मेरो आर्थिक असार २८ गते २०८२ थप पढ्नुहोस्

आजका प्रमुख २० समाचार: समाचार सारांश

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- प्रधानमन्त्री केपी शर्मा ओलीले गृहजिल्ला झापामा रहेका छन् । प्रधानमन्त्री ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल र इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको आज उद्घाटन गरेका छन् । २- मधेश प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिकोContinue reading “आजका प्रमुख २० समाचार: समाचार सारांश”

मेरो आर्थिक असार २८ गते २०८२ थप पढ्नुहोस्

नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आजपनि बढेको छ । आज नेप्से २५.८९ अंकले बढेर २७३१. ८० विन्दुमा कायम भएको छ ।  आजको कारोबारमा विभिन्न ३१२ कम्पनीका दुई करोड ६४ लाख ७० हजार ८४० कित्ता शेयर ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज माई खोला हाइड्रोको सेयरContinue reading “नेप्सेमा २५. ८९ अंकको वृद्धि, ९ अर्ब ६८ करोडको कारोबार”

मेरो आर्थिक असार २६ गते २०८२ थप पढ्नुहोस्

६ करोड २६ लाख अकुत कमाई गरेका लेखा अधिकृतविरुद्ध मुद्धा दायर

काठमाडौँ । गण्डकी प्रदेशको भौतिक पूर्वधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अकुत सम्पत्ति कमाएको आरोपमा मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्माले ६ करोड २६ लाख ९३ हजार १२९ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । शर्मा नियुक्ति भएको २०५४ देखिContinue reading “६ करोड २६ लाख अकुत कमाई गरेका लेखा अधिकृतविरुद्ध मुद्धा दायर”

मेरो आर्थिक असार २५ गते २०८२ थप पढ्नुहोस्