मेरो आर्थिक, Author at Mero Aarthik - Page 3
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)

Responsive YouTube Video काठमाडौं । आगामी जेठ २ गते अर्थात केहि दिनपछि देशभरका हलमा लाग्ने तयारीमा रहेको चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रमा समावेश अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक गरेको छ । दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ । चलचित्रका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीरामको यस गीतमा दिएको प्रस्तुती सुनिराखौं जस्तोContinue reading “‘हेल्लो काँशीराम’ को अर्को गीत ‘खैजेडीको घेरो’ सार्वजनिक (भिडियोसहित)”

मेरो आर्थिक वैशाख ३० गते २०८२ थप पढ्नुहोस्

लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह

बुद्ध जन्मस्थल लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोह सुरु भएको छ । समारोहको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसद हरू , विभिन्न देशका राजदूत,Continue reading “लुम्बिनीमा सुरु भयो बुद्ध जयन्ती समारोह”

मेरो आर्थिक वैशाख २९ गते २०८२ थप पढ्नुहोस्

गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । गत बिहीबार थापाले बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएकाContinue reading “गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा”

मेरो आर्थिक वैशाख १६ गते २०८२ थप पढ्नुहोस्

देशभर आंशिक बदली, सामान्य वर्षा देखि केहि क्षेत्रमा हल्का हिमपातको सम्भावना

देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्काContinue reading “देशभर आंशिक बदली, सामान्य वर्षा देखि केहि क्षेत्रमा हल्का हिमपातको सम्भावना”

मेरो आर्थिक वैशाख १६ गते २०८२ थप पढ्नुहोस्

तीनकुने घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा

काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन्। चैत १५ गते तीनकुनेमा तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। १२ जनामाथि आपराधिक उपद्रव कसुरमा अनुसन्धान भइरहेको थियो। त्यसअघि पनि प्रहरीले आपराधिक उपद्रव कसुरमा २१ जना रिहा भएका थिए। योसँगैContinue reading “तीनकुने घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा”

मेरो आर्थिक वैशाख १६ गते २०८२ थप पढ्नुहोस्

लागु औषध सहित ५ जनालाई पक्राउ

जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिकाको बिभिन्न स्थानहरुबाट लागु औषध सहित ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा खटिएको बिशेष प्रहरी टोलीले इलाम नगरपालिकाबाट पक्राउ गरेको हो । घरकोठा तथा शरिरको खानतलासी गर्दा लुकाईछिपाई राखेको अवस्थामा लागु औषध (ब्राउन सुगर) ३ ग्राम २५० मिलिग्राम र विभिन्न कम्पनिकोContinue reading “लागु औषध सहित ५ जनालाई पक्राउ”

मेरो आर्थिक वैशाख १२ गते २०८२ थप पढ्नुहोस्

नेपाल राष्ट्र बैङ्कका अनुसार आजको बैदेशिक मुद्रा बिनिमयदर

नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम छ । युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा रहेको छ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्कContinue reading “नेपाल राष्ट्र बैङ्कका अनुसार आजको बैदेशिक मुद्रा बिनिमयदर”

मेरो आर्थिक वैशाख ८ गते २०८२ थप पढ्नुहोस्

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, पेसी सोमबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रिट दायर गरेकी हुन् । पेसी सोमबारका लागि राखिएको छ । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनContinue reading “सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता, पेसी सोमबार”

मेरो आर्थिक वैशाख ८ गते २०८२ थप पढ्नुहोस्

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन

हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरेका हुन् । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्वकालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौँपछि मनाङमाContinue reading “मनाङमा सार्वजनिक बस सेवा सञ्चालन”

मेरो आर्थिक वैशाख ८ गते २०८२ थप पढ्नुहोस्

प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जना पक्राउ

काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जना पक्राउ परेका छन्। चैत १५ मा भएको उक्त हिंसात्मक प्रदर्शनमा अपराधजन्य घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले थप २० जनालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा कुमार बस्नेत‍, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ,Continue reading “प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जना पक्राउ”

मेरो आर्थिक चैत्र १८ गते २०८१ थप पढ्नुहोस्