ब्रेकिङ न्यूज : Mero Aarthik - Page 36
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

ब्रेकिङ न्यूज

संसदीय समिति बन्ने आज लगभग पक्का, संसदको अवरोध पनि हट्ने

सहकारीको रकम अपचलनबारे छानबिन गर्न संसदीय समिति बन्ने आज लगभग पक्का भएको छ । समिति गठनसँगै संसदको अवरोध पनि हट्ने नेताहरुले बताएका छन् । लामिछाने गृहमन्त्री भएसँगै गोर्खा मिडिया नेटवर्कमा भएको सहकारीको रकम अपचलनबारे छानबिन गर्ने अनुसन्धान रोकिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लगातार संसद अवरुद्ध गरेपछि सत्तारुढ दलहरु छानबिनका लागि संसदीय समिति बनाउन ५Continue reading “संसदीय समिति बन्ने आज लगभग पक्का, संसदको अवरोध पनि हट्ने”

मेरो आर्थिक जेठ १५ गते २०८१ थप पढ्नुहोस्

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै गिरफ्तार

 कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्‌को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै गिरफ्तार गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुराम भट्टराई र एसपी रवीन्द्र रेग्मीको टोलीले अध्यक्ष सिरोहियालाई मंगलबार अपराह्न पक्राउ गरेको हो । अध्यक्ष सिरोहियालाई धनुषा लगिँदै छ । जिल्ला प्रहरी धनुषामा परेको उजुरीबारे सोधपुछलाई अध्यक्ष सिरोहियालाई पक्राउ गरिएको होContinue reading “कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै गिरफ्तार”

मेरो आर्थिक जेठ ८ गते २०८१ थप पढ्नुहोस्

उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानियाका गैरआवासीय राजदूत ड्यानियला मरियाना सेजोनोभ तानेबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट मन्त्री भण्डारीले नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तरको सहयोगका लागि रोमानिया सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “रोमानिया र नेपालबीच सन् १९६८ देखि कूटनीतिकContinue reading “उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट”

मेरो आर्थिक जेठ ८ गते २०८१ थप पढ्नुहोस्

ग्लोबल आइएमई ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरु छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२४ को लागि नेपालकोContinue reading “ग्लोबल आइएमई ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित”

मेरो आर्थिक जेठ १ गते २०८१ थप पढ्नुहोस्

राष्ट्रपतिद्वारा सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानकोContinue reading “राष्ट्रपतिद्वारा सरकारको वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै”

मेरो आर्थिक जेठ १ गते २०८१ थप पढ्नुहोस्

‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित १६ औं पञ्चवर्षीय योजना

‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित १६ औं पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ । राष्ट्रिय योजना आयोगले १६ औं आवधिक योजनाको मस्यौदा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको हो । आगामी आर्थिक वर्ष २०८१/८२ बाट कार्यान्वयनमा जाने यो आवधिक योजनालाई गत माघ मसान्तभित्र ल्याइसक्ने गरी राष्ट्रिय योजनाContinue reading “‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित १६ औं पञ्चवर्षीय योजना”

मेरो आर्थिक जेठ १ गते २०८१ थप पढ्नुहोस्

सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु

राष्ट्रिय गौरवको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलिएको (ब्रेक थ्रु) छ । सिन्धुलीस्थित सुनकोशी गाउँपालिका-७ को कानढुंग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दूरी खनेसँगै बुधबार सुरुङ ‘ब्रेक थ्रुरु’ गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थितिमा सुरुङ छिचोल्ने काम भएको हो । उहाँले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गर्नुभयो । सुरुङ ‘ब्रेक थ्रुरु’Continue reading “सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ब्रेक थ्रु”

मेरो आर्थिक वैशाख २७ गते २०८१ थप पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्य कायम गरिने

अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्य कायम गरिने बताएका छन् । बैंक तथा वित्त क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पुनले बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाइने बताएका हुन् ।  ‘सरकार र नियामक भनेकै राज्य हो । राज्यको उद्देश्यContinue reading “सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्य कायम गरिने”

मेरो आर्थिक वैशाख २५ गते २०८१ थप पढ्नुहोस्

राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेकाे  विज्ञप्तीमा उल्लेख गरिएकाे छ । तेस्रो लगानी सम्मेलनका सन्दर्भमा अध्यादेश जारी गरिएको हो। आजदेखि काठमाडौँमा तेस्रो लगानी सम्मेलन सुरू भएकाे छ ।

मेरो आर्थिक वैशाख १६ गते २०८१ थप पढ्नुहोस्