गुल्मीको कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी । गुल्मीको कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ ।
गुल्मीको कालीगण्डकी-२ राक्सेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट सोमबार बिहान पहिरो आएपछि बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
अहिले बाटो खुलाउने पहल भईरहेको र सो सडक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%