राष्ट्रिय सभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची


काठमाडौँ । आज संघीय संसदको राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार विहान ११: १५ देखि शुरु हुदैछ ।
आजको बैठकमा प्रतिनिधि सभामा पारित भएको विनियोजन विधेयक २०८२ पारित गर्ने कार्यसूची रहेको छ ।
त्यसअघि विभिन्न मन्त्रालयको बजेटको बारेमा सांसदहरुले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै आज भन्सार विधेयक २०८० छलफलपछि पारित गर्ने कार्यसूची समेत रहेको छ ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%