banking : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

banking

केन्द्रीय बैंकद्वारा आज बुधवारका लागि बिदेशी बिनिमयदर कायम

केन्द्रीय बैंकका अनुसार आज बुधवारका लागि बिदेशी बिनिमयदर कायम गरेको छ । बिदेशी मुद्राको खरीद बिक्री प्रयोजनको लागि उक्त मुल्य कायम गरिएको हो ।बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ३ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँContinue reading “केन्द्रीय बैंकद्वारा आज बुधवारका लागि बिदेशी बिनिमयदर कायम”

मेरो आर्थिक पौष १० गते २०८१ थप पढ्नुहोस्

एनसेलले तिर्यो २ अर्बभन्दा बढी रोयल्टी र आरटीडीएफ

गत आर्थिक वर्षमा एनसेलले रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)मा सबैभन्दा बढी योगदान गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत आर्थिक वर्षमा दुई अर्ब रुपैयाँभन्दा बढी राजस्व तिरेको छ । यस कम्पनीले गत आर्थिक वर्ष २०२२/२३ मा रोयल्टीबापत १ अर्ब ४७ करोड र सरकारलाई ७० करोड ३५ लाख रुपैयाँ आरटीडीएफ तिरेको थियोContinue reading “एनसेलले तिर्यो २ अर्बभन्दा बढी रोयल्टी र आरटीडीएफ”

मेरो आर्थिक फागुन ११ गते २०८० थप पढ्नुहोस्

कृषि विकास बैंकको वार्षिक साधारण सभाका लागि आह्वान

कृषि विकास बैंक (ADBL) ले फागुन ३० गते आफ्नो केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा सत्रौं वर्षिक साधारण सभाका लागि आह्वान गरेको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल गर्नेछ । त्यस्तै सभाले इक्विटीमा भएको परिवर्तन, नगद प्रवाहलगायतका वित्तीय विवरण छलफल गरीContinue reading “कृषि विकास बैंकको वार्षिक साधारण सभाका लागि आह्वान”

मेरो आर्थिक फागुन ८ गते २०८० थप पढ्नुहोस्

बैङ्कद्धारा स्व. नेता सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना जारी

इलाम :बुधबार, माघ १० :  एमालेका दिवङ्गत नेता सुवास नेम्वाङको इलामको घर जग्गा लिलामी सम्बन्धी नेपाल बैंक लिमिटेडले ३५ दिने सूचना प्रकाशित भएको छ । सूचना अनुसार फाल्गुन १० भित्रमा कर्जा चुक्त्ता गर्न आह्वान गरिएको छ । नेम्वाङका भाइ बुहारी देवकुमारी लिम्बुले घरेलु तथा साना उद्योगमा कम्पनी दर्ता गरेर नेपाल बैंकबाट ऋण लिएर पाम फुड्सContinue reading “बैङ्कद्धारा स्व. नेता सुवास नेम्वाङको घरजग्गा लिलामीको सूचना जारी”

मेरो आर्थिक माघ १० गते २०८० थप पढ्नुहोस्

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन

चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुले प्रकाशन गरेका अपरिस्कृत वित्तीय विवरण अनुसार कुल २८ अर्ब ७१ करोड खुद नाफा कमाएका छन् । समीक्षा अवधिमा २० मध्ये १६ वटा बैंकको खुद नाफा घटेको छ । जस मध्ये नेपाल बैंकको खुद नाफा सर्वाधिक ४९.६० प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ४१.८४ प्रतिशत घटेकोContinue reading “चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन”

मेरो आर्थिक माघ ७ गते २०८० थप पढ्नुहोस्

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल बीच मर्जर सम्झौता

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने वा गाभिने (मर्जर) सम्बन्धी सम्झौता सम्पन्न भएको छ । समझदारी पत्र एमओयूमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड गत असारContinue reading “लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल बीच मर्जर सम्झौता”

मेरो आर्थिक असाेज १९ गते २०८० थप पढ्नुहोस्

बैकिङ्ग सुरक्षा नभए सेवा बन्द गर्ने सिबिफिनको चेतावनी

बैंक तथा वित्तीय संस्थाका शाखा र कर्मचारीहरुमा आक्रमण हुन थालेपछि बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन(ले आपत्ति जनाउँदै सार्वजनिक रुपमा सूचना समेत प्रकाशन गरेको छ । सिबिफिनले विज्ञप्ति मार्फत शान्ति सुरक्षाको प्रत्याभूति नभएमा बैंकहरु आफ्ना सेवा बन्द गर्न बाध्य हुने जनाएको हो । बिज्ञप्तिमा भनिएको छ –ः “यदि निर्वाध रूपमा सुरक्षित वातावरणमा प्रचालित ऐनContinue reading “बैकिङ्ग सुरक्षा नभए सेवा बन्द गर्ने सिबिफिनको चेतावनी”

मेरो आर्थिक असार १७ गते २०८० थप पढ्नुहोस्

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको सार्वजनिक आह्वान

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि हवाई टिकट उपलब्ध गराउने गरी टिकट विक्रेता/ट्राभल्स एजेण्टहरुलाई मौजुदा सूचीमा दर्ता गराउन सार्वजनिक आह्वान गरेको छ । तोकिएका योग्यता सहितका कागजातहरु समावेश गरी सूचना प्रकाशित भएको मितिले १५ औं दिन (सो दिन सार्वजनिक विदा परेमा तत्पश्चात् कार्यालय खुलेको पहिलो दिन) मित्र बैंकको केन्द्रीय कार्यालय, सम्पत्ति तथाContinue reading “नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको सार्वजनिक आह्वान”

मेरो आर्थिक जेठ ३२ गते २०८० थप पढ्नुहोस्

‘आईएमई पे’ ले ग्राहकलाई छुट प्रदान गर्ने

‘आईएमई पे’ ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२% छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।

मेरो आर्थिक जेठ ११ गते २०८० थप पढ्नुहोस्