मेरो आर्थिक, Author at Mero Aarthik - Page 66
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

जुनसुकै पालिकाको भएपनि महानगरले हस्पिटलहरुमा नि:शुल्क सेवा दिन्छ: बालेन

बालेनले नेपालभरका गरीव असाह्य बासिन्दाको लागि महानगर आवद्ध भएको हस्पिटलहरुमा निशुल्क सेवा उपलब्ध गर्न सकिने बताएका छन । सामाजिक सञ्जाल फेसबुकमा पोक्ष्ट गर्दै उनले उक्त कुरा बताएका हुन । उनले लेखेका छन । ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२Continue reading “जुनसुकै पालिकाको भएपनि महानगरले हस्पिटलहरुमा नि:शुल्क सेवा दिन्छ: बालेन”

मेरो आर्थिक वैशाख १६ गते २०८१ थप पढ्नुहोस्

झापासहित सात जिल्लामा आज हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै

झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाउने अन्तिमपटकको अभियान आज सुरु हुँदैछ । कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा हात्तीपाइलेको समस्या छ । झापाका १५ वटै पालिकाको एक सय ३१ वडामा नौ लाख ६१ हजार आठ सय ६१ जनालाई वैशाख १६ देखि ३० गतेसम्ममा औषधि खुवाउने अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्यContinue reading “झापासहित सात जिल्लामा आज हात्तीपाइले विरुद्धको औषधि खुवाइँदै”

मेरो आर्थिक वैशाख १६ गते २०८१ थप पढ्नुहोस्

गौतम बुद्ध सभागृहमा इलाम-२ को उपनिर्वाचनको मतगणाना सुरु

प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनको मतगणाना सुरु भएको छ । सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकको निर्णय अनुसार गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो । फाकफोकथुङ गाउँपालिकामा रहेका केन्द्रका ब्यालेटबक्स खोलेर मतगणना सुरु गरिएको छ । बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरुContinue reading “गौतम बुद्ध सभागृहमा इलाम-२ को उपनिर्वाचनको मतगणाना सुरु”

मेरो आर्थिक वैशाख १६ गते २०८१ थप पढ्नुहोस्

नेपाल राष्ट्र बैंकद्धारा आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्यको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिरContinue reading “नेपाल राष्ट्र बैंकद्धारा आजका लागि तोकेको विदेशी मुद्राको विनिमयदर”

मेरो आर्थिक वैशाख १५ गते २०८१ थप पढ्नुहोस्

प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, उपाध्यक्ष महजवी खातुनसहित ६ जनाविररूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।  अख्तियारले सो पालिकाका इन्जिनियर सुभाष पाण्डेयसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।  महोत्तरीको एकडरा गाउँपालिका– १ अन्तरगतका सडक ढलान गर्ने क्रममा विनियोजन भएको रकमबाट गुणस्तरहीन कार्य गरी रकमContinue reading “प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका उपाध्यक्ष विरूद्ध भ्रष्टाचार मुद्दा “

मेरो आर्थिक वैशाख १५ गते २०८१ थप पढ्नुहोस्

इलाम क्षेत्र २ मा उपनिर्वाचनको मतदान, प्रतिनिधिहरुद्धारा मतदान (तस्वीरहरु)

आज अर्थात बैशाख १५ गते शनिवार इलाम क्षेत्र २ मा उपनिर्वाचनको मतदान भइरहेको छ । मतदानमा यहाँका प्रतिनिधिहरुले भोट हालेका छन् । बिहान ७ बजे मतदान सुरु भएको निर्वाचन साँझ ५ बजेसम्म चल्ने छ । इलाम २ का एक सय ४९ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदानको कार्य भइरहेको छ । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काContinue reading “इलाम क्षेत्र २ मा उपनिर्वाचनको मतदान, प्रतिनिधिहरुद्धारा मतदान (तस्वीरहरु)”

मेरो आर्थिक वैशाख १५ गते २०८१ थप पढ्नुहोस्

बभाङ र इलाममा मतदान जारी, सुरक्षाका व्यवस्थामा कडाई

आज अर्थात बैशाख १५ गते शनिवार बझाङ र इलाम क्षेत्र २ मा उपनिर्वाचनको मतदान भइरहेको छ । मतदान बिहान ७ बजे मतदान सुरु भएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार आज साँझ ५ बजेभित्र मतदान केन्द्र प्रवेश गर्ने मतदाताले मतदान गर्न पाउने छन् । इलाम २ का एक सय ४९ मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदानकोContinue reading “बभाङ र इलाममा मतदान जारी, सुरक्षाका व्यवस्थामा कडाई”

मेरो आर्थिक वैशाख १५ गते २०८१ थप पढ्नुहोस्

लगानी सम्मेलन स्थलमा शेयर लगानीकर्ताद्वारा विरोध प्रदर्शनको तयारी

स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै शेयर लगानीकर्ता संगठनहरुले राजधानीको भृकुटीमण्डपमा भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले लगानी सम्मेलनको समय भर बिरोध जारी राख्ने घोषणा समेत गरेका छन् । सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गरिरहँदा देशको पुँजी बजार मापक नेप्से परिसूचक भने विगत साढे दुई वर्षदेखि १८ सयदेखि २२Continue reading “लगानी सम्मेलन स्थलमा शेयर लगानीकर्ताद्वारा विरोध प्रदर्शनको तयारी”

मेरो आर्थिक वैशाख १५ गते २०८१ थप पढ्नुहोस्

शुक्रबार सूर्योदय नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सूर्योदय नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । सूर्योदय नगरपालिका,महिला,बालबालिका तथा समाज कल्याण शाखाले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शुक्रबार सम्पन्न शिविरमा पुरुष २५ र महिला ९८ जनाले सेवा लिएका थिए । शिविरमा स्त्रीरोग विशेषज्ञ र फिजिसियन डाक्टरहरुबाट सेवा उपलब्ध गराईएको थियो। नगर प्रमुखको सचिवालयका अनुसार उक्त शिविरमा सूर्योदयका वडा नं ६,Continue reading “शुक्रबार सूर्योदय नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन”

मेरो आर्थिक वैशाख १५ गते २०८१ थप पढ्नुहोस्

आजको तरकारी तथा फलफुलको मुल्य के कति छ ?(मुल्यसूची)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको तरकारी तथा फलफुलको मुल्य तय भएको छ । दैनिकरुपमा हुने कारोवारको लागि उक्त मुल्य कायम भएको हो ।तरकारी बजारका अनुसार आज बजारमा किनबेच भईरहेको तरकारी,फलफुल, माछा मासु आदिको मुल्यसूची यस प्रकार रहेको छ । :- कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो(नेपाली) के.जी. रू ५०.००Continue reading “आजको तरकारी तथा फलफुलको मुल्य के कति छ ?(मुल्यसूची)”

मेरो आर्थिक वैशाख १५ गते २०८१ थप पढ्नुहोस्