उद्योग : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

उद्योग

सरकारले ल्याएको लगानीसम्बन्धी अध्यादेश स्वागतयोग्य : निजी क्षेत्र

काठमाडौं । निजी क्षेत्रले सरकारले हालै ल्याएको लगानीसम्बन्धी अध्यादेश स्वागतयोग्य रहेको भन्दै छिट्टै संसद्‍बाट पारित गरेर नियमावली तथा कार्यविधि बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसको आयोजनामा बुधबारदेखि सुरू भएको ‘नेपाल स्टार्टप र एसएमई सम्मेलन’मा सहभागी उद्यमी व्यवसायीले यस्तो धारणा राखेका हुन्।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेश उद्योग व्यवसायमैत्री रहेको बताए। उनलेContinue reading “सरकारले ल्याएको लगानीसम्बन्धी अध्यादेश स्वागतयोग्य : निजी क्षेत्र”

मेरो आर्थिक माघ १७ गते २०८१ थप पढ्नुहोस्

सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता

काठमाडौं । वर्तमान सरकारले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा दुई सय उद्योगका लागि करिब रु ३४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरिएको छ । सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका सङ्केत देखापरेको बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रकै मागबमोजिम अर्थतन्त्र सुदृढीकरणका लागि आर्थिक सुझाव आयोगजस्ता महत्वपूर्ण आयोगको गठनलेContinue reading “सरकारको सय दिन : दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता”

मेरो आर्थिक कार्तिक ८ गते २०८१ थप पढ्नुहोस्

प्यूठान नगरपालिका ८ बाग्दुलामा दुग्ध संकलन केन्द्र सञ्चालनमा

प्यूठान । प्यूठान नगरपालिका ८ बाग्दुलामा दुग्ध संकलन केन्द्र सञ्चालनमा आएको छ । झिमरुक पशुपंक्षी तथा मत्स्य सहकारी लिमिटेडद्धारा शुक्रबार दुग्ध संकलन तथा विक्री केन्द्र उद्घाटन गरिएको हो । विशेष गरी प्यूठान नगरपालिका भित्रका किसानहरुले उत्पादन गरेको दुग्धजन्य पदार्थलाई सहकारी मार्फत सहज रुपमा बजार ल्याउनको लागि संकलन केन्द्र स्थापना गरेको सहकारीका अध्यक्ष राम बहादुर एम.सी.लेContinue reading “प्यूठान नगरपालिका ८ बाग्दुलामा दुग्ध संकलन केन्द्र सञ्चालनमा”

मेरो आर्थिक श्रावण २७ गते २०८१ थप पढ्नुहोस्

घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योेगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उहाँले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्नेContinue reading “घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री”

मेरो आर्थिक श्रावण २१ गते २०८१ थप पढ्नुहोस्

उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान

नेपाल विद्युत प्राधिकरणले उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान राखेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा लोडसेडिङको बेला ६ वटा उद्योगमा सस्तोमा विद्युत दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राख्नुभएको हो । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिकContinue reading “उद्योगमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम असुली गर्ने अडान”

मेरो आर्थिक श्रावण १२ गते २०८१ थप पढ्नुहोस्

राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनसँग छलफल

उद्योग वाणिज्य संघ–चितवनको सचिवलयमा एक कार्यक्रमका विच राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन सँग राष्ट्रिय आविस्कर केन्द्र र कृषि उपकरण विषयमा छलफल भएको छ । कार्यक्रममा कृषि मेशिनरी उत्पादन लागत र बाह्य बजारीकरण विषयमा छलफल भएको हो ।कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले राष्ट्रिय आविस्कार केन्द्रमा अनुसन्धान गरिरहनुभएकाहरुलाई त्यहाँबाट प्राप्तContinue reading “राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनसँग छलफल”

मेरो आर्थिक श्रावण ९ गते २०८१ थप पढ्नुहोस्

तुलसीराम थापाको अध्यक्षतामा उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन

उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन भएको छ । स्थानीय व्वयवसायी तथा दाता विनायक म्यानेटमेण्टका अध्यक्ष तुलसीराम थापाको अध्यक्षतामा संघ गठन भएको हो । नागार्जुन नगरपालीकाका अध्यक्ष मोहन बस्नेतको प्रमुख आतिथ्यतामा गठन भएको संघले निकट भविष्यमा नागार्जुन नगरपालीका भित्र रहेका  सम्पूर्ण व्यवसायीलाई समेट्ने योजना बनाएको छ । नेपाल उद्योग वाणिज्य संघको काठमाडौं जिल्लाको सदस्यका रुपमाContinue reading “तुलसीराम थापाको अध्यक्षतामा उद्योग वाणिज्य संघ नागार्जुन नगरपालीका गठन”

मेरो आर्थिक श्रावण ९ गते २०८१ थप पढ्नुहोस्

बक्यौता नतिरे पुनः कारबाही अगाडि बढाउने गरी बिजुली जोड्ने निर्णय

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६ उद्योगमा मंगलबारदेखि नै बिजुली जोड्ने निर्णय गरेको छ । तीन महिनाभित्र बक्यौता नतिरे पुनः कारबाही अगाडि बढाउने गरी समितिले तत्कालका लागि बिजुली जोड्ने निर्णय गरेको हो । समितिले बहुमतका आधारमा बिजुली जोड्ने निर्णय गरेको हो । प्राधिकरण सञ्चालक समितिको अध्यक्ष ऊर्जामन्त्री दीपक खड्का छन् । सदस्यहरुमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दुवाडी,Continue reading “बक्यौता नतिरे पुनः कारबाही अगाडि बढाउने गरी बिजुली जोड्ने निर्णय”

मेरो आर्थिक श्रावण ९ गते २०८१ थप पढ्नुहोस्

उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन विभिन्न पक्षबाट राय सुझाव सङ्कलनका लागि १० दिने अभियान सुरु गर्नुभएको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रिया आइतबारबाट सुरु हुने मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । मन्त्रालयमा नै सञ्चालन हुने दश दिने अन्तरक्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागीContinue reading “उद्योग मन्त्रालयको सुधारका लागि सुझाव सङ्कलन गर्दै मन्त्री भण्डारी”

मेरो आर्थिक श्रावण ७ गते २०८१ थप पढ्नुहोस्

कुमारी बैंक र युएसएडबीच सम्झौता, वित्तीय साक्षरता अभिवृद्धि गर्ने

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले लघु साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएडसँग सम्झौता गरेको छ।यस सम्झौताअन्तर्गत युएसएड ट्रेड एण्ड कम्पिटीभ्नेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योग–व्यवसाय माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रममार्फत १० हजार नयाँ साना तथा मझौला उद्योग–व्यवसाय लाई ‘बैंकिङ र क्रेडिट रेडी’बनाउन वित्तिय सहयोगContinue reading “कुमारी बैंक र युएसएडबीच सम्झौता, वित्तीय साक्षरता अभिवृद्धि गर्ने”

मेरो आर्थिक जेठ २७ गते २०८१ थप पढ्नुहोस्