आजबाट धरहरा सःशुल्क सञ्चालन, पार्किङ शुल्क लाग्ने
मेरो आर्थिक, काठमाडौं । निर्माण सम्पन्न नभई उद्घाटन गरिएको धरहराको चौतर्फी आलोचना पछि सरकारले केही समय अघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थित रूपमा सःशुल्क सञ्चालन गर्न लागिएको बताइएको हो ।विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिम रूपमा हाललाई शुल्क लिई आजदेखिContinue reading “आजबाट धरहरा सःशुल्क सञ्चालन, पार्किङ शुल्क लाग्ने”